देवीनगरका अनधिकृत घरमा काठमाडौँ महानगरको डोजर [तस्बिरहरू]

दिपेश श्रेष्ठ ६ पुष २०७९ १४:४३ | Wednesday, December 21, 2022
देवीनगरका अनधिकृत घरमा काठमाडौँ महानगरको डोजर [तस्बिरहरू]

काठमाडौँ- अतिक्रमण गरी बनाइएका अनधिकृत संरचनाहरू भत्काउने अभियानलाई काठमाडौँ महानगरपालिकाले निरन्तरता दिएको छ।

बुधबार बानेश्वरको देवीनगर क्षेत्रमा धोबीखोला किनारमा बनाइएका अनधिकृत संरचनाहरू भत्काएको छ।

हेर्नुहोस् तस्बिरहरू:

प्रकाशित: ६ पुष २०७९ १४:४३ | Wednesday, December 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast