सुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता कायमै

हिमाल प्रेस १४ मंसिर २०७९ १२:३८
8
SHARES
सुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता कायमै कार्की र कुसियत।

सुनसरी- सुनसरी ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन्। कार्कीले २६,९९८ मत ल्याउँदा नेकपा एमालेका जगदीश कुसियैतले २६,७५३ मत प्राप्त गरेका छन्। कार्की र कुसियैतबीच २४५ को मतान्तर छ।

हाल भोक्राहा-नरसिंह गाउँपालिका ७ र बराहक्षेत्र नगरपालिका ११ को जम्मा ५,६९४ गणना भइरहेको छ। अब अब कोसी गाउँपालिका ६ र बराहक्षेत्र नगरपालिका १० को ५,८१८ गणना गर्न बाँकी छ।

प्रकाशित: १४ मंसिर २०७९ १२:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 12 =