काठमाडौँ– निर्वाचन आयोगले उदयपुर-१ मा स्थगित मतगणनालाई निरन्तरता दिन आदेश दिएको छ।
मतगणना पूर्व भएको सहमतिका आधारमा मतगणनालाई निरन्तरता दिन आइतबार (हिजो) मुख्य निर्वाचन अधिकृत कार्यालयलाई आयोगले निर्देशन दिएको हो।
प्रकाशित: १२ मंसिर २०७९ १६:३१
प्रतिक्रिया