उदयपुर-१ मा मतगणना गर्न आयोगको निर्देशन

हिमाल प्रेस १२ मंसिर २०७९ १६:३१
12
SHARES
उदयपुर-१ मा मतगणना गर्न आयोगको निर्देशन

काठमाडौँ– निर्वाचन आयोगले उदयपुर-१ मा स्थगित मतगणनालाई निरन्तरता दिन आदेश दिएको छ।

मतगणना पूर्व भएको सहमतिका आधारमा मतगणनालाई निरन्तरता दिन आइतबार (हिजो) मुख्य निर्वाचन अधिकृत कार्यालयलाई आयोगले निर्देशन दिएको हो।

प्रकाशित: १२ मंसिर २०७९ १६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 14 =