रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङ निर्वाचित

हिमाल प्रेस ११ मंसिर २०७९ ८:५०
4
SHARES
रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङ निर्वाचित

काठमाडौँ- रामेछापमा कांग्रेसका कांग्रेसका पूर्णबहादुर तामाङ निर्वाचित भएका छन्। तामाङले एमालेका कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३६९ मतान्तरले पराजित गरेका हुन्।

तामाङले ४७ हजार ९८ मत प्राप्त गर्दा ढुंगेलले ३० हजार ७२९ मतमा सीमित भए।

तामाङ २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवार बनेका थिए । तर, पराजित भएका थिए।

प्रकाशित: ११ मंसिर २०७९ ८:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − one =