सुनसरी ३ (क) मा एमालेका कार्की विजयी

हिमाल प्रेस १० मंसिर २०७९ २१:५४
20
SHARES
सुनसरी ३ (क) मा एमालेका कार्की विजयी

इटहरी– सुनसरी ३  (क) मा नेकपा एमालेका रोहित कार्की निर्वाचित भएका छन्। उनले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी सरस्वती पोखरेललाई पराजित गर्दै निर्वाचित भएका हुन्।

कार्कीले १८ हजार ६ सय ४१ मत प्राप्त गरे भने पोखरेलले ९ हजार ४ सय ९८ मत पाइन्।

प्रकाशित: १० मंसिर २०७९ २१:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 5 =