सुनसरी ३ मा एमालेकी चौधरीको लगातार अग्रता, पछि परे गच्छदार

हिमाल प्रेस १० मंसिर २०७९ ९:४०
4
SHARES
सुनसरी ३ मा एमालेकी चौधरीको लगातार अग्रता, पछि परे गच्छदार

काठमाडौँ- सुनसरी ३ मा नेकपा एमालेकी भगवती चौधरीले लगातार अग्रता कायम गरेकी छन्। हालसम्म उनले १७ हजार ३१ मत प्राप्त गरेकी छन्।

१२ हजार ४८४ मत ल्याएर नेपाली कांग्रेसका विजयकुमार गच्छदारले उनलाई पच्छ्याइरहेका छन्। गएको प्रतिनिधिसभा निर्वाचनमा चौधरीलाई हराउँदै गच्छदारले विजयी भएका थिए।

 

 

प्रकाशित: १० मंसिर २०७९ ९:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − eight =