सुनसरी १ (क) मा एमालेका बस्नेत निर्वाचित

हिमाल प्रेस ९ मंसिर २०७९ १४:१५
4
SHARES
सुनसरी १ (क) मा एमालेका बस्नेत निर्वाचित

इटहरी- सुनसरी क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा नेकपा एमालेका रमेशकुमार बस्नेत निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार उमेश थापालाई १ हजार ३५० मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।

बस्नेतले ११ हजार १०२ मत ल्याउँदा कांग्रेसका थापाले ९ हजार ७५२ मत प्राप्त गरे।

प्रकाशित: ९ मंसिर २०७९ १४:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 4 =