काठमाडौँ- गुल्मी १ मा कांग्रेसका चन्द्र भण्डारी निर्वाचित भएका छन्। एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन्।
भण्डारीले ३२ हजार २२७ मत र ज्ञवालीले ३० हजार ९३५ मत ल्याए। २०७४ को निर्वाचनमा भण्डारीलाई ज्ञवालीले हराएका थिए।
प्रकाशित: ९ मंसिर २०७९ १३:००
प्रतिक्रिया