खुसीयाली मनाउँदै तोसिमा (तस्बिरहरू)

दिपेश श्रेष्ठ ८ मंसिर २०७९ १३:४६
10
SHARES
खुसीयाली मनाउँदै तोसिमा (तस्बिरहरू)

काठमाडौँ- ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की निर्वाचित भएकी छन्। उनले ३१ हजार १३६ मत ल्याएर विजयी भएकी हुन्।

निर्वाचित भएपछि उनका समर्थकहरूले उनलाई फूलमाला र अबिर लगाएर बधाई दिएका थिए। साथै मतदाताले खुसीयाली पनि मनाएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − six =