रौतहट-१ बाट माधव नेपाल निर्वाचित

हिमाल प्रेस ८ मंसिर २०७९ १२:०७
14
SHARES
रौतहट-१ बाट माधव नेपाल निर्वाचित फाइल तस्बिर।

जनकपुरधाम- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भारी मतले विजयी भएका छन्। रौतहट क्षेत्र नम्बर १ बाट चुनाव लड़ेका अध्यक्ष नेपाल नेकपा एमालेको तर्फबाट उम्मेद्वार बनेका अजयबाबु गुप्तालाई ६६०० सय मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।

उनले ३३ हजार ५ सय २२ मत प्राप्त गरेका हुन्। भने उनका निकटम प्रतिद्वन्द्वी गुप्ताले २६ हजार ९ सय २२ मत प्राप्त गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 6 =