धनुषा २ को (क) मा एमालेका लखन दास निर्वाचित

हिमाल प्रेस ८ मंसिर २०७९ १२:००
12
SHARES
धनुषा २ को (क) मा एमालेका लखन दास निर्वाचित

जनकपुरधाम- धनुषा निर्वाचन क्षेत्र नं २ को (क) मा नेकपा एमालेका लखन दास तत्मा निर्वाचित भएका छन्।लखनले ११ हजार ५८१ मत ल्याएर निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका दिपेन्द्रकुमार तेथवार यादव ७ हजार ४३० मत ल्याएका हुन्। यस्तै जनता समाजवादी पार्टीका शैलेन्द्रकुमार यादवले ७ हजार १२८ मत ल्याएका हुन्।

प्रकाशित: ८ मंसिर २०७९ १२:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + three =