आम निर्वाचन : प्रदेशमा कसले कति सिट जिते?

हिमाल प्रेस ८ मंसिर २०७९ १०:२५
78
SHARES
आम निर्वाचन : प्रदेशमा कसले कति सिट जिते?

काठमाडौँ- पछिल्लो मतपरिणाम अनुसार प्रदेशमा कांग्रेस अग्रस्थानमा छ। कांग्रेसले हालसम्म ६२ स्थानमा जित निकालेको छ भने ३७ स्थानमा अग्रता लिएको छ।

दोस्रोमा एमाले छ। उसले ३० स्थानमा जित निकालेको छ। ५७ स्थानमा अग्रता लिइरहेको छ।

नेकपा (माओवादी केन्द्र)ले २२ स्थानमा जित निकालेको छ भने २५ स्थानमा अगाडि छ।

लोसपाले ६ मा जित २ मा अग्रता, नेकपा (एस)ले ५ मा जित ९ मा अग्रता, जसपाले ५ मा जित ८ ठाउँमा अग्रता लिएको छ।

राप्रपाले ५ ठाउँमा जित ६ मा अग्रता, जनमत पार्टीले ५ मा जित २ मा अग्रता र नागरिक उन्मुक्ति पार्टीले २ मा जित ३ मा अग्रता लिएको छ।

निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने १७ जनाले प्रदेशमा जितेका छन्। ६ जनाले अग्रता लिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =