सुर्खेत २ (ख) मा माओवादीका विष्टको सुरुवाती अग्रता

हिमाल प्रेस ८ मंसिर २०७९ ९:३४
2
SHARE
सुर्खेत २ (ख) मा माओवादीका विष्टको सुरुवाती अग्रता

सुर्खेत- सुर्खेत २ (ख) मा नेकपा माओवादी केन्द्रका विन्दमान विष्टले सुरुवाती अग्रता लिएका छन्। २ हजार ७२१ मतगणना गर्दा विष्टले १ हजार १२९ मत पाएका छन्।

उनका प्रतिद्वन्द्वी एमालेका तारकेश्वर गौतमले ७२० मत पाउँदा एकीकृत समाजवादीका मोहन बडुवालले ६३७ मत पाए।

प्रकाशित: ८ मंसिर २०७९ ९:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =