काठमाडौँ ६ : भीमसेनदासलाई दोब्बर मतले पछि पार्दै शिशिर विजयी

हिमाल प्रेस ७ मंसिर २०७९ १५:१२
10
SHARES
काठमाडौँ ६ : भीमसेनदासलाई दोब्बर मतले पछि पार्दै शिशिर विजयी

काठमाडौँ– काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी भएका छन्। खनाल १४ हजार २०४ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत प्राप्त गरेका छन्।

यस्तै सत्तागठबन्धका उम्मेदवार नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८ हजार ८०५ मतका साथ तेस्रो स्थानमा रहे।

प्रकाशित: ७ मंसिर २०७९ १५:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − ten =