चिसोबाट बच्‍न सावधानी अपनाउन अनुरोध

हिमाल प्रेस ७ मंसिर २०७९ ६:३१
4
SHARES
चिसोबाट बच्‍न सावधानी अपनाउन अनुरोध

काठमाडौँ- हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशको पहाडी भूभागका केही स्थानमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु हुन अनुरोध छ।

 

 

प्रकाशित: ७ मंसिर २०७९ ६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =