रसुवामा कांग्रेसका आचार्य निर्वाचित

हिमाल प्रेस ६ मंसिर २०७९ २१:०३
2
SHARE
रसुवामा कांग्रेसका आचार्य निर्वाचित तस्बिर- आचार्यको फेसबुक पेजबाट

रसुवा- हिमाली जिल्ला रसुवाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन्। आचार्यले नेकपा एमालेका छोवाङ तेन्जिङ तामाङलाई ९ हजार ६  सय २१ मतले पराजित गरेका हुन्। आचार्यले १८ हजार २ सय ३५ मत ल्याउँदा एमालेका तामाङले ८ हजार ६ सय १४ मत ल्याएका छन्। मंगोल नेशनल अर्गनाइजेसनका विकाश घलानले २ सय १०, राष्ट्रिय स्वतन्त्र पार्टीका मिननाथ देवकोटाले १ सय ६५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका टिकाप्रसाद देवकोटाले ७५ मत पाएका छन्।

प्रकाशित: ६ मंसिर २०७९ २१:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =