जनकपुरधाम- मधेश प्रदेशमा प्रदेशसभातर्फ नेपाली कांग्रेसले खाता खोलेको छ।
पर्साको निर्वाचन क्षेत्र नं. २ ‘क’ मा नेपाली कांग्रेसका श्यामप्रसाद पटेल १३ हजार ७८४ मत ल्याएर निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका रामनरेशप्रसाद यादव १२ हजार १२७ मत प्राप्त गरेका छन्।
प्रकाशित: ६ मंसिर २०७९ १६:३४
प्रतिक्रिया