आइएमई पे र बिग डिजिटलबीच सहकार्य

हिमाल प्रेस ६ मंसिर २०७९ १५:०६
8
SHARES
आइएमई पे र बिग डिजिटलबीच सहकार्य

काठमाडौँ- आइएमई पे र बिग डिजिटलबीच सम्झदारी भएको छ। यसअनुसार टेलिभिजन सेटको खरिदको भुक्तानी आइएमई पेबाट गर्दा एक हजार रुपैयाँ फ्ल्याट छुट रहेको छ।

साथै ग्राहकले पाँच हजारसम्मको स्क्र्याच कुपन र फ्रि स्पिकर पनि पाइने कम्पनीले जनाएको छ। मंसिर १ गतेबाट लागू भएको यो योजना फिफा विश्वकप अवधिभर कायम रहने छ।

प्रकाशित: ६ मंसिर २०७९ १५:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + nineteen =