काठमाडौँ- चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्। यसअघि दोस्रो स्थानमा रहँदै आएका लामिछानेले एमाले उम्मेदवार कृष्णभक्त पोखरेललाई उछिन्दै अग्रस्थानमा उक्लिएका हुन्।
उनले ४ हजार ७ र एमालेका पोखरेलले ३ हजार ८७९ मत पाएका छन्। कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ४१० मत पाएका छन्।
प्रकाशित: ६ मंसिर २०७९ १४:४७
प्रतिक्रिया