जनकपुरधाम- सप्तरी २ ‘क’ मा जनमत पार्टीका अर्का उम्मेदवारले पनि जित हासिल गरेका छन्। मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहलाई हराउँदै जनमत पार्टीका सतिश सिंह निर्वाचित भएका हुन्।
सिंहले १६ हजार ७ सय ३४ मत प्राप्त गर्दा साहले ८ हजार २सय ९२ मतमात्रै प्राप्त गरे। प्रदेश सभाको सो क्षेत्रको दुवै सिटमा जनमत पार्टीले विजयी हासिल गरेको छ।
प्रकाशित: ६ मंसिर २०७९ १४:२३
प्रतिक्रिया