काठमाडौँ-९ मा एमालेका श्रेष्ठ निरन्तर अगाडि

हिमाल प्रेस ६ मंसिर २०७९ १०:३३
16
SHARES
काठमाडौँ-९ मा एमालेका श्रेष्ठ निरन्तर अगाडि

काठमाडौँ- काठमाडौँ क्षेत्र नंं ९ मा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठले निरन्तर अग्रता कायम गरेका छन्।

पछिल्लो मतपरिणामअनुसार श्रेष्ठले १० हजार २० मत ल्याएका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ८ हजार ७२५ मत ल्याएका छन्।

त्यस्तै नेकपा (माओवादी केन्द्र)की कल्पना धमला ५ हजार २७९ मत ल्याएकी छन्।

४३ हजार ६७ मत झरेको यस क्षेत्रमा हालसम्म ३५ हजार ६९५ मत गणना भइसकेको छ।

प्रकाशित: ६ मंसिर २०७९ १०:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =