काभ्रे-२ मा कांग्रेसका हुमागाईँको अग्रता

हिमाल प्रेस ६ मंसिर २०७९ ८:१६
50
SHARES
काभ्रे-२ मा कांग्रेसका हुमागाईँको अग्रता
काठमाडौँ- काभ्रे निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार शिव हुमागाईँले अग्रता लिएका छन्।
बेथानचोक गाउँपालिकाका सबै वडाका मत गणना गर्दा हुमागाईँको चार हजार ११५ मत आएको छ भने एमालेका गोकुलप्रसाद बाँस्कोटाको दुई हजार ८५३ मत आएको छ।
प्रकाशित: ६ मंसिर २०७९ ८:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =