समानुपातिकतर्फ एमालेको ५५ हजार ४६८ मत

हिमाल प्रेस ६ मंसिर २०७९ ८:०६
4
SHARES
समानुपातिकतर्फ एमालेको ५५ हजार ४६८ मत

काठमाडौँ- समानुपातिकतर्फको जारी मतगणनामा नेकपा एमाले ५५ हजार ४६८ मतसहित अग्रस्थानमा रहेको छ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ४९ हजार ७४६ मत ल्याएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले २४ हजार ५७३ मत ल्याएको छ।

माओवादीले २१ हजार ५६३ मत ल्याएर चौथो स्थानमा रहँदा राप्रपा ११ हजार ७५९ मतसहित पाँचौँ स्थानमा रहेको छ।

प्रकाशित: ६ मंसिर २०७९ ८:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 17 =