उदयपुर- प्रनिनिधिसभा निर्वाचन क्षेत्र-१ मा नेपाली कांग्रेसका नेता एवम् पराष्ट्रमन्त्री डा। नारायण खड्काले सुरुवातदेखि अग्रता कायम राखेका छन् । खड्काले १७१२ मतसहित अग्रता लिएका हुन् ।
४ हजार १ सय १ मत गणना हुँदा उनलाई नेकपा एमालेकी मन्जुकुमारी चौधरीले १६०१ मत सहित पछ्याइरहेकी छन् । यस निर्वाचन क्षेत्रमा ९२ हजार २७७ मत खसेको छ ।
प्रकाशित: ६ मंसिर २०७९ ७:१४
प्रतिक्रिया