उदयपुर १ मा परराष्ट्रमन्त्री खड्काको‍ झिनो मतले अग्रता

हिमाल प्रेस ६ मंसिर २०७९ ७:१४
2
SHARE
उदयपुर १ मा परराष्ट्रमन्त्री खड्काको‍ झिनो मतले अग्रता डा.नारायण खड्का।

उदयपुर- प्रनिनिधिसभा निर्वाचन क्षेत्र-१ मा नेपाली कांग्रेसका नेता एवम् पराष्ट्रमन्त्री डा। नारायण खड्काले सुरुवातदेखि अग्रता कायम राखेका छन् । खड्काले १७१२ मतसहित अग्रता लिएका हुन् ।

४ हजार १ सय १ मत गणना हुँदा उनलाई नेकपा एमालेकी मन्जुकुमारी चौधरीले १६०१ मत सहित पछ्याइरहेकी छन् । यस निर्वाचन क्षेत्रमा ९२ हजार २७७ मत खसेको छ ।

 

प्रकाशित: ६ मंसिर २०७९ ७:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =