चितवन १ मा हरि ढकालको अग्रता

हिमाल प्रेस ५ मंसिर २०७९ २१:२७
12
SHARES
चितवन १ मा हरि ढकालको अग्रता

चितवन– चितवन १ मा प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले अग्रता लिएका छन्। अहिलेसम्म ५ हजार ४ सय १५ मतगणना हुँदा ढकाल १ हजार ८ सय ४९ मतसहित अग्रस्थानमा छन् भने उनलाई सत्तागठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डा. विश्वनाथ पाैडेलले १ हजार ८ सय १० मतका साथ पछ्याइरहेका छन्।

यस्तै नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पाण्डे १ हजार ३ सय ६६ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन्।

प्रकाशित: ५ मंसिर २०७९ २१:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fifteen =