जनकपुरधाम– प्रदेश र प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सप्तरी २ मा जनमत पार्टीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. सीके राउतले अग्रता कायमै राखेका छन्। राउतले ५ हजार ४३ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी जनता समाजवादी पार्टी, नेपाल (जसपा)का उम्मेदवार उपेन्द्र यादवले २ हजार ३ सय १६ मत प्राप्त गरेका छन्।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)का जयप्रकाश ठाकुर १ हजार १८ मतसहित तेस्रो स्थानमा छन्।
प्रकाशित: ५ मंसिर २०७९ १९:३३
प्रतिक्रिया