सप्तरी २ : उपेन्द्रभन्दा दोब्बर मतसहित राउत अगाडि

हिमाल प्रेस ५ मंसिर २०७९ १९:३३
10
SHARES
सप्तरी २ : उपेन्द्रभन्दा दोब्बर मतसहित राउत अगाडि

जनकपुरधाम– प्रदेश र प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सप्तरी २ मा जनमत पार्टीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. सीके राउतले अग्रता कायमै राखेका छन्। राउतले ५ हजार ४३ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी जनता समाजवादी पार्टी, नेपाल (जसपा)का उम्मेदवार उपेन्द्र यादवले २ हजार ३ सय १६ मत प्राप्त गरेका छन्।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)का जयप्रकाश ठाकुर १ हजार १८ मतसहित तेस्रो स्थानमा छन्।

प्रकाशित: ५ मंसिर २०७९ १९:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =