काठमाडौँ- डडेलधुरामा दुई हजार मतगणना सकिएको छ। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ९४९ मत ल्याएका छन्। उनलाई नेपाली कांग्रेस (बीपी)का कर्ण मल्लले ४२५ र स्वतन्त्र उम्मेदवार सागर ढकालले ४२२ मत ल्याएर पछ्याइरहेका छन्।
प्रकाशित: ५ मंसिर २०७९ १९:१५
प्रतिक्रिया