धनुषा ३ मा एमालेको अग्रता

हिमाल प्रेस ५ मंसिर २०७९ १५:३३
20
SHARES
धनुषा ३ मा एमालेको अग्रता

जनकपुरधाम– धनुषाको निर्वाचन क्षेत्र नम्बर-३ मा नेकपा एमालेले अग्रता लिएको छ। जनकपुरधाम उपमहानगरपालिका–१५ को मतगणना समाप्त हुँदा एमालेकी उम्मेदवार जुली महतोले ६०८ मत ल्याएकी छन्। यस्तै, पहिलो पटक चुनावमा होमिएको जनमत पार्टीका शम्भुनाथ साहले ३२० र पाँचदलीय गठबन्धनबाट लोसपाका अनिल झाले ३१५ मत ल्याएका छन्।

यस्तै ८४ मत बदर भएको छ। अब वडा नम्बर-२० को मतगणना सुरु भएको छ।

प्रकाशित: ५ मंसिर २०७९ १५:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − sixteen =