सुर्खेत- सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता बनाएको छ। प्रतिनिधिसभातर्फको पछिल्लो मत परिणामअनुसार ३२२ मत गन्दा कांग्रेसका हृदयराम थानीले १६८ मत ल्याएका छन् भने नेकपा एमालेका अमृत विसीले १५० ल्यएका छन् । यसमध्ये चार मत बदरसमेत भएको छ।
प्रकाशित: ५ मंसिर २०७९ १४:४२
प्रतिक्रिया