सुर्खेत २ मा कांग्रेसको सुरुवाती अग्रता

हिमाल प्रेस ५ मंसिर २०७९ १४:४२
6
SHARES
सुर्खेत २ मा कांग्रेसको सुरुवाती अग्रता

सुर्खेत-  सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता बनाएको छ। प्रतिनिधिसभातर्फको पछिल्लो मत परिणामअनुसार ३२२ मत गन्दा कांग्रेसका हृदयराम थानीले १६८ मत ल्याएका छन् भने नेकपा एमालेका अमृत विसीले १५० ल्यएका छन् । यसमध्ये चार मत बदरसमेत भएको छ।

प्रकाशित: ५ मंसिर २०७९ १४:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 15 =