कैलाली- कैलालीमा जारी प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गत ४७ प्रतिशत मत खसेको छ।
हालसम्म जिल्लाभर ४७ प्रतिशत मत मात्रै खसेको मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालले बताए।
यस निर्वाचनमा मतदाताको सहभागी न्यून देखिएको छ।
प्रकाशित: ४ मंसिर २०७९ १५:२०
प्रतिक्रिया