काठमाडौँ- गोरखा नगरपालिका–८ रानिवनमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाले डिस्पोज गरेको छ। निर्वाचन सुरु भएसँगै द ओल्ड क्यापिटल माध्यमिक विद्यालयमा रहेको मतदानस्थलदेखी ६५ मिटर पर कुकरमा टेप लगाएर तार जोडेको अवस्थामा शंकास्पद बस्तु भेटिएको थियो। गोरखा प्रहरीका अनुसार रोकिएको मतदान पनि सुरु भएको छ।
प्रकाशित: ४ मंसिर २०७९ १४:३४
प्रतिक्रिया