गोरखाको भेटिएको शंकास्पद बस्तु सेनाद्वारा डिस्पोज

हिमाल प्रेस ४ मंसिर २०७९ १४:३४
16
SHARES
गोरखाको भेटिएको शंकास्पद बस्तु सेनाद्वारा डिस्पोज

काठमाडौँ- गोरखा नगरपालिका–८ रानिवनमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाले डिस्पोज गरेको छ। निर्वाचन सुरु भएसँगै द ओल्ड क्यापिटल माध्यमिक विद्यालयमा रहेको मतदानस्थलदेखी ६५ मिटर पर कुकरमा टेप लगाएर तार जोडेको अवस्थामा शंकास्पद बस्तु भेटिएको थियो। गोरखा प्रहरीका अनुसार रोकिएको मतदान पनि सुरु भएको छ।

प्रकाशित: ४ मंसिर २०७९ १४:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =