तस्बिरमा मतदान सामग्री वितरण

दिपेश श्रेष्ठ १ मंसिर २०७९ १२:०७
तस्बिरमा मतदान सामग्री वितरण

काठमाडौँ- मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ। निर्वाचन अधिकृतको कार्यालयले आज मतदान केन्द्रलाई आवश्यक सामग्री वितरण गर्दैछ।

काठमाडौँ क्षेत्र नम्बर १ को मुख्य निर्वाचन अधिकृतको कार्यालय बानेश्वरले यस क्षेत्रअन्तर्गतका मतदान केन्द्रहरूलाई मतदानका लागि आवश्यक सामग्री वितरण गरेको छ। तस्बिरमा मतदान सामग्री वितरण

 

प्रकाशित: १ मंसिर २०७९ १२:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =