दाङ- दाङमा हथौडा प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन्।
बबै गाउँपालिका १ क्विरेनिका ४० वर्षका लालबहादुर बोटेले ३४ वर्षकी श्रीमती खुमी बोटेको हथौडा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
हत्यामा संलग्न श्रीमान लालबहादुर बोटेलाई ईलाका प्रहरी कार्यालय खिलतपुरले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
प्रकाशित: २ मंसिर २०७९ ६:२३ | Friday, November 18, 2022
प्रतिक्रिया





