स्मार्ट क्यूआरमा एम डबलीमार्फत भुक्तानी गर्न सकिने

हिमाल प्रेस १४ मंसिर २०७९ ११:४० | Wednesday, November 30, 2022
स्मार्ट क्यूआरमा एम डबलीमार्फत भुक्तानी गर्न सकिने

काठमाडौँ- स्मार्टच्वाइस टेक्नोलोजिज् लिमिटेड (एससीटी)द्वारा सञ्चालित स्मार्ट क्यूआरमा आबद्ध मर्चेन्टहरूमा एम डबलीमार्फत भुक्तानी गर्न सकिने भएको छ।

एम डबली सहकारी संस्थाहरूको मोबाइल बैकिङ एप हो। यसमा १७० भन्दा बढी सहकारी यसमा आबद्ध छन्।

स्मार्ट क्यूआर ठूला सपिङ कम्प्लेक्स भाटभटेनी सुपरमार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, बिग डिजिटललगायतका साथै साना १ लाख ६० हजारभन्दा धेरै मर्चेन्टमा आबद्ध छ।

प्रकाशित: १४ मंसिर २०७९ ११:४० | Wednesday, November 30, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast