मोरङ-६ : शेखर कोइरालाले बढाए अग्रता

हिमाल प्रेस ६ मंसिर २०७९ १८:३० | Tuesday, November 22, 2022
मोरङ-६ : शेखर कोइरालाले बढाए अग्रता

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा मोरङ-६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा.शेखर कोइरालाले अग्रता कायमै राखेका छन्। जारी मतगणनामा कोइरालाले ५,०८२ मत प्राप्त गरेका छन् भने एमालेका लालबाबु पण्डितले ४,४३९ मत ल्याए।

प्रदेशसभातर्फ एमालेकी रीता न्यौपानेले ५,१९५, नेकपा माओवादी केन्द्रका जीवन आचार्यले ३,८७६ मतसहित न्यौपानेलाई पछ्याइरहेका छन्।

प्रकाशित: ६ मंसिर २०७९ १८:३० | Tuesday, November 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast