काठमाडौँ- मकवानपुर क्षेत्र नं. १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ।
कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना)ले ७८९ मत प्राप्त गरेकी छन्। उनका प्रतिस्पर्धी राप्रपा नेपालका अध्यक्ष कमल थापाले ३५१ मत प्राप्त गरेका छन्।
थापा एमालेको चुनाव चिह्न सूर्य लिएर चुनाव लडेका हुन्। डिनालाई भने गठबन्धनको साथ छ।
प्रकाशित: ५ मंसिर २०७९ १५:३९ | Monday, November 21, 2022
प्रतिक्रिया





