बझाङबाट एकीकृत समाजवादीमा भानुभक्त जोशीको जित, हारे ऐन महर

हिमाल प्रेस ८ मंसिर २०७९ ८:०२ | Thursday, November 24, 2022
बझाङबाट एकीकृत समाजवादीमा भानुभक्त जोशीको जित, हारे ऐन महर

धनगढी- बझाङमा प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी विजयी भएका छन्।

उनी २८ हजार १४३ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ऐन महरले २७ हजार १४५ मत पाएका छन्।

प्रकाशित: ८ मंसिर २०७९ ८:०२ | Thursday, November 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast