दार्चुलाबाट कांग्रेसका दिलेन्द्र बडु विजयी

हिमाल प्रेस ७ मंसिर २०७९ २२:१६ | Wednesday, November 23, 2022
दार्चुलाबाट कांग्रेसका दिलेन्द्र बडु विजयी

धनगढी– दार्चुलाबाट प्रतिनिधिसभा सदस्यतर्फ सत्तागठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता दिलेन्द्र बडु निर्वाचित भएका छन्। उनले २८ हजार ५१५ मत प्राप्त गरेर नेकपा एमालेका गणेश ठगुन्नालाई पराजित गरेका हुन्।

उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका ठगुन्नाले २६ हजार ३८१ मत प्राप्त गरेका छन्।

प्रकाशित: ७ मंसिर २०७९ २२:१६ | Wednesday, November 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast