कोभिड संक्रमण बढेपछि चीनमा अनलाइन कक्षा सञ्चालन

हिमाल प्रेस ५ मंसिर २०७९ १४:३० | Monday, November 21, 2022
कोभिड संक्रमण बढेपछि चीनमा अनलाइन कक्षा सञ्चालन

बेइजिङ- चीनको राजधानी बेइजिङका विभिन्‍न जिल्लामा कोभिड संक्रमणका घटनामा वृद्धि भएपछि सोमबारदेखि विद्यार्थीलाई अनलाइन कक्षा सुरु भएको छ।

मध्य हेनान प्रान्तको झेंग्झाउदेखि दक्षिणपश्चिमको चोङकिङसम्म संक्रमण फैलिएको छ। आइतबार २६ हजार ८२४ जना नयाँ संक्रमित भेटिएका थिए।  कोभिडबाट शनिबार दुई जनाको मृत्यु भएको थियो।चीनमा ६ महिनापछि पहिलो पटक कोभिडबाट मृत्यु भएको हो।

 

प्रकाशित: ५ मंसिर २०७९ १४:३० | Monday, November 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast