काभ्रेपलाञ्चोकमा मतदाता शिक्षा

हिमाल प्रेस १ मंसिर २०७९ ११:५४ | Thursday, November 17, 2022
काभ्रेपलाञ्चोकमा मतदाता शिक्षा

काभ्रे- आसन्न निर्वाचनलाई लक्षित गरी जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले मतदाता शिक्षा कार्यक्रममा प्रभावकारी ढंगले सञ्चालन गरिरहेको छ।

आयोगको निगारानीमा कात्तिक १८ देखि सुरु भएको मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेको निर्वाचन अधिकारी उमेश राईले जानकारी दिए। 

निर्वाचनको निष्ठा र औचित्य जोगाउँदै मर्यादितरुपमा निर्वाचन सम्पन्न गर्नका लागि घर(घरमा पुगी मतदातालाई शिक्षा दिइएको उनको भनाइ छ। विगतका निर्वाचनमा जस्तो मतबदर नहोस् र सबै मत गणनायोग्य बनाउने उद्देश्ये मतदाता शिक्षा कार्यक्रम लागू गरिएको उनले बताए।

प्रकाशित: १ मंसिर २०७९ ११:५४ | Thursday, November 17, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast