काठमाडौँ-९ मा एमालेका कृष्ण गोपाल निर्वाचित

हिमाल प्रेस ६ मंसिर २०७९ १५:०२ | Tuesday, November 22, 2022
काठमाडौँ-९ मा एमालेका कृष्ण गोपाल निर्वाचित

काठमाडौँ- नेकपा (एमाले) ‍का कृष्णगोपाल श्रेष्ठ काठमाडौँ-९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। श्रेष्ठ ११ हजार ९५६ मत प्राप्त गर्दै विजयी भएका हुन्।

श्रेष्ठका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरे। सत्ता गठबन्धनकी साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमला ६ हजार ४०२ मात्रै मत ल्याइन्।

प्रकाशित: ६ मंसिर २०७९ १५:०२ | Tuesday, November 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast