काठमाडौँ- काठमाडौँ १० मा नेपाली कांग्रेसका उमेम्दवार राजेन्द्र केसीले अग्रता बढाउँदै लगेका छन्। पछिल्लो मतपरिणामअनुसार केसीले १०८० मत ल्याउँदा उनलाई पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले ६९५ मत ल्याएका छन्।
त्यस्तै एमालेका हिमेश केसीको ६७२ मत आउँदा माओवादी केन्द्रकी अञ्जना विशंखेले ५९५ मत ल्याएकी छन्।
प्रकाशित: ५ मंसिर २०७९ १३:४० | Monday, November 21, 2022
प्रतिक्रिया




