एस् इन्स्टिच्युटको ‘एस् इन्‍गाइट’ सम्पन्‍न

हिमाल प्रेस ८ मंसिर २०७९ १७:५९ | Thursday, November 24, 2022
एस् इन्स्टिच्युटको ‘एस् इन्‍गाइट’ सम्पन्‍न

काठमाडौँ– व्यवस्थापन संकायको कलेज एस् इन्स्टिच्युट अफ म्यानेजमेन्टले ४८ घन्टे ह्याकथन ‘एस् इग्नाइट’ आयोजना गरेको छ। कलेजकै प्रांगणमा सम्पन्न भएको ह्याकथनमा उपत्यकाभित्र र बाहिरका गरी एक सय सहभागी थिए।

ह्याकथनलाई जिट हब, डेभफोलियो, टास्केड, माइक्रोसफ्ट स्टुडेन्ट लर्न एम्बस्डर, पोलिगन, वल्र्डलिंक, माक्कुसेजस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाको सहयोग रहेको थियो। एस् इग्नाइटमा तीन टोली विजेता बनेका छन्। एस् इग्नाइटका प्रमुख प्रज्ज्वल श्रेष्ठले विभिन्न क्षेत्रका युवा प्रतिभाको क्षमता पहिचान तथा समस्या समाधानका लागि यो कार्यक्रमले ठूलो अर्थ राखेको बताए।

प्रकाशित: ८ मंसिर २०७९ १७:५९ | Thursday, November 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast