काठमाडौँ– इलाम १ मा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई पराजित गर्दै नेकपा एमालेका महेश बस्नेत निर्वाचित भएका छन्। केहीबेर अघि सकिएको मतगणनामा दुई हजार ९५७ मतान्तरले खनाललाई पराजित गर्दै बस्नेतले चुनाव जितेका हुन्।
प्रकाशित: ११ मंसिर २०७९ १६:४६ | Sunday, November 27, 2022
प्रतिक्रिया





