हिमाल प्रेसको सदस्यता तीन महिनाको ८५०/- रूपैयाँ र एक वर्षको २७५०/- रूपैयाँ तय गरिएको छ। सदस्य बन्न पहिले लगइन गर्नुस्। सुरुवाती पाँच महिना (आउँदो असार मसान्त) भित्र सदस्य बन्नेले तीन महिनाको ६१५/- र एक वर्षको १९७५ मात्र बुझाए हुनेछ। समाचार र विश्लेषण/विचार पस्किरहेका हामीलाई थप हौसला मिलोस भनेर नै यो सदस्यता शुल्क तय गरिएको हो। समाचार र विचारका लागि सदस्यता आवश्यक छैन। विशेष र लङ फर्म विश्लेषण र इतिहासका विषय पुरै नियाल्न सदस्यलाई सहज हुनेछ। धन्यवाद ।
